Skip to main content

Posts

Showing posts with the label depression

तनाव अर्थात मुड डिस्अर्डर

तनाव अर्थात मुड डिस्अर्डर मानछेको मनस्थितिमा भर पर्ने कुरा हो हरेक घटनाको परिणम कस्तो निकाल्छ भनेर, जसरी बस्तुको चिरित्र वा विषेशता त्यसको बनौटको आधारमा निर्भर हुन्छ । जीवित प्राणीको पनि चेतना (मस्तिस्क) को आधारमा दुनियाँको सन्देश सम्हालेको हुन्छ । त्यसैले सानो मनस्थितिका मानिसका लागिद कुनै वेला सानै कुराले पनि साह्रै खुशी र रमाइलो बनाउँछ र कुनै बेला सानै दुःखको कुराले पनि मन असाध्यै दःखित हुन्छ । मन परेको उपलब्धी हुँदा फेरी मन असाध्यै चञ्चल हुन्छ, उन्मुक्त हुन्छ । त्यस्तो बेलामा सक्रिय भएर काम गर्न मन लाग्छ । बोलिरहन वा रमाइला गफ गरिरहन मनलाग्छ । फेरि कुनै नकरात्मक परिघटनाले छिनभरमै मनमा उथलपुथल आउँछ, तयसले निराशा र दुखित मात्रै बनाउँदैन कहिले काहिँ त नसोचेको काम पनि गरिन्छ, । कहिलेकाहिँ त बिनाकारण केही काम नगर्दा पनि थकाईको महशुस हुन्छ , मान्छे पनि कोहिपनि मन पर्दैन । सुत्यो, निद्रा लाग्दैन । अनि मान्छे जिन्दगीलाई बेकार छ, भन्ठान्न थाल्छ । कतिपय मान्छे त यस्ता कुरा सम्झेर धुरुधुरु रुन पनि थाल्दछन । एउटै मान्छेलाई थरीथरीका व्यथा घरी घरी किन हुन्छ ? विशेषतः यस्तो स्थिति बाल्यावस्था र क...

Suicide and Depressions - Symptoms, Causes and Solutions

Suicide and Depressions - Symptoms, Causes and Solutions Introduction and basics Depression is a mood disorder, as classified in the medical field. There are a number of symptoms that affect people in every aspects, including social, educational, etc..  Everything from Major Depression to Dysthymia are the mood disorders which is a result of disorder in nerves communication. Here’s how it works:  Our brain functions in such a way that, the neurons don't touch each other but transmit information through chemicals called neurotransmitters. The neurotransmitters are in just a right amount, but when it isn't enough, the message doesn’t get passed along correctly and it results to a illness. The illness can be called depression. The other type can be imbalnce in chemicals, mainly serotonin and nor-epinephrine. Due to a chemical imbalance, the depressed person oftentimes experiences completely different thoughts before and after a depressive episode. This can lead the person not und...