Prime Minister (PM) KP Sharma Oli has warned India not try to topple his government for issuing the new map. प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरेका छन् । नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको प्रधानमन्त्री ओलीको दाबी छ । PM Oli Says, "हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । त्यसपछि हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ, ‘यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’ Prime Minister KP Sharma Oli has warned India to not try to topple his government for issuing the new map. ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्याे कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’ ‘प्रधानमन्त्रीक...
wanem guide is a website where you can find many guides of many things and interesting guides