Skip to main content

भारतलाई यसरी थर्काए प्रधानमन्त्री K.P. Oli ले, KP Oli against India!

Prime Minister (PM) KP Sharma Oli has warned India not try to topple his government for issuing the new map.

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरेका छन् ।
Prime Minister (PM) KP Sharma Oli has warned India not try to topple his government for issuing the new map.
नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको प्रधानमन्त्री ओलीको दाबी छ ।
PM Oli Says,
"हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । त्यसपछि हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ, ‘यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’


Prime Minister  KP Sharma Oli has warned India to not try to topple his government for issuing the new map.
‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्याे कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’

 ‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर अहिले हट्ने हो भने भने गलत नजिर स्थापित हुन्छ । म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ । त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।’

Via: Nayapatrikadaily

Comments

Popular posts from this blog

What is a Country? देश भनेकाे के हाे?

Yesterday, on January 13, Nepal's Coat of Arms was updated to add Kalapani and Limpiyadhura as in the new Political map. In this context, we today discuss on what actually 'a country is for it's citizen.' देश भनेकाे के हाे? What is a Country? जनताका लागि देश के हो ? जनताका लागि देश संविधान, कानुन, नागरिकता, सिमाना र झन्डा मात्र हो ? होइन । जनताका लागि देश राजधानी, त्यसबीच ठडिएको दरबार र त्यसको गजुर हो ? होइन । जनताका लागि देश भनेको सरकार हो ? होइन । जनताका लागि देश निर्वाचन क्षेत्र मात्र हो ? हुँदै होइन । त्यसो भए जनताका लागि के हो त देश ? जनताका लागिदेश चार सिमानाभित्रको माटो मात्र होइन । योसँगै जोडिने भावना, प्रेम, ऊर्जा र सपनाहरूको बगैंचा हो । जनताका लागि देश आशा हो । जनताका लागि देश खेतमा झरेको पसिनाको बियाड हो । आन्दोलनहरूमा सडकमा पोखिएको रगत हो । आफ्ना सपनाहरूको कविता हो । जस्तो, एउटा शिशुका लागि आमाको काख । जस्तो, भर्खर हिँड्दै गरेको एउटा बालकका लागि पिताजीको हात । एउटा यात्रीका लागि देश बाटो हो, जसमाथि ऊ आफ्ना पैतालाका डोबहरू छोड्छ र गन्तव्यतिर बढ्छ । देश भनेको ...

How to Remove Powered by Blogger – Attribution Widget?

In this article, I will be demonstrating how to remove or hide attribution widget ‘Powered by Blogger’ in footer of blogger blogspot blogs.  Before going to the process,  backup your blogger template , while editing html code if anything goes wrong or template modified design doesn’t work or looks good you can restore from backed up template.  Here I have demonstrated you two methods for removing attribution widget. Some blogger templates may not support method 1 then you need to follow method 2 for successfully removing attribution widget. Method 1: Remove ‘Powered by Blogger’ by unlocking Attribution widget Step 1 : Go to your blog “Template” | click on “Edit HTML”. Step 2 : Here on drop-down “jump to widget” option and select Attribution 1 as shown below Step 3: After selecting Attribution 1 widget you will be able to see this line <b:widget id=’Attribution1′ locked=’true’ title=” type=’Attribution’>  on your blogger template. Step 5: Once done click on...

Why should you learn Python programming language?

Python is a programming language developed by Guido Van Rossum. It is a very simple programming language so, you can learn Python without facing any issues. You are a beginner at programming can learn python. So, let's see top 7 reasons to learn python: Simple and popular: Python programming language is simple and very popular. Many significant platforms only support Python language. It also ranks top three as per TIOBE Index. Versatile:  It is a versatile language, i.e.; can we used to develop desktop applications, web pages and is considered best for AI and data science. Popularity: Many industries like YouTube, Amazon, Google, Facebook,etc. use this language. So, Python developers are very high in number. Moreover, the users of python are increasing day by day. Portable an extensible: Python course are portable and extensible as a code for Windows even run at Mac, Unix or Linux. Even the codes can be compiled in different languages like C++ or C. Graphical: The Python Computer G...