Skip to main content

बबरमहलमा भर्खरै लफडा, विशाल जुलुसमाथि बर्सियो प्रहरीको लाठी।

बबरमहलमा भर्खरै लफडा, विशाल जुलुसमाथि बर्सियो प्रहरीको लाठी।


बबरमहलमा भर्खरै लफडा, विशाल जुलुसमाथि बर्सियो प्रहरीको लाठी।

असार १४- आज, बबरमहल तथा अरु विभिन्न ठाउँहरूमा बृहत र्याली भएको छ। उक्त र्यालीमा कांग्रेस, ने.वि. सङ्घ, तथा हँसिया हथौडा का झण्डाहरु पनि देख्न पाइएको थियो। उक्त र्यालीमा जातीय विभेदको घोर भत्र्सना भएको थियो। उक्त र्यालीमा, जाजरकोट रुकुम नरसंहार का दोषीहरुलाई कडा कारवाही गर तथा मानवअधिकारको रक्षा गर जस्ता नाराहरु लिएर धेरै नागरिक उत्रिएका थिए। 'केपी चोर, देश छोड', 'हाम्रो आन्दोलन जारी छ', 'अपराधीलाई फाँसी दे', जस्ता नारा लगाएर बृहत् र्याली सम्पन्न भएको छ। भर्खरै भएको रुकुम हत्याकाण्ड लाई मध्यनजर राख्दै, यस्ता देशभरि भएका जातीय हत्या तथा विभेद विरुद्ध नागरिक खबरदारी भएको हो। यस र्यालीमा नेपाली कांग्रेस, हसिँया हटेडा मात्रै नभएर दलित एकता संजाल, नेपाल समेत उपस्थित थियो।


'मानव अधिकारको रक्षा गर' मूल नाराका साथ र्यालीमा उत्रिएका नागरिकहरूले बबर महल तथा विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। यस र्यालीमा निकै दल तथा पार्टीका झण्डा देखेपनि पनि राष्ट्रिय झन्डा भने एकजनाले बोकेको पनि देखिएन र यसका कारणले यस र्यालीको सामाजिक सञ्जालमा घोर भत्र्सना भइरहेको छ। निकै मानिसहरूले पार्टीको झण्डा को सट्टा देशको झण्डा बोकेर र्याली गर्नुपर्ने भनेका छन् भने कतिपयले कोरोनाको महामारी बीच यस्तो बेलामा गर्नै नहुने बताएका छन्। यस र्यालीलाई नियन्त्रणमा राखिरहन प्रहरीको पनि निकै बाक्लो उपस्थिति रहेको थियो । 



भिडियोको लागि तल दिईएको लिंकमा क्लिक गरेर हेर्नुहोला, धन्यवाद।।
http://gestyy.com/eqYLYO

Comments

Popular posts from this blog

How to Remove Powered by Blogger – Attribution Widget?

In this article, I will be demonstrating how to remove or hide attribution widget ‘Powered by Blogger’ in footer of blogger blogspot blogs.  Before going to the process,  backup your blogger template , while editing html code if anything goes wrong or template modified design doesn’t work or looks good you can restore from backed up template.  Here I have demonstrated you two methods for removing attribution widget. Some blogger templates may not support method 1 then you need to follow method 2 for successfully removing attribution widget. Method 1: Remove ‘Powered by Blogger’ by unlocking Attribution widget Step 1 : Go to your blog “Template” | click on “Edit HTML”. Step 2 : Here on drop-down “jump to widget” option and select Attribution 1 as shown below Step 3: After selecting Attribution 1 widget you will be able to see this line <b:widget id=’Attribution1′ locked=’true’ title=” type=’Attribution’>  on your blogger template. Step 5: Once done click on...

What is a Country? देश भनेकाे के हाे?

Yesterday, on January 13, Nepal's Coat of Arms was updated to add Kalapani and Limpiyadhura as in the new Political map. In this context, we today discuss on what actually 'a country is for it's citizen.' देश भनेकाे के हाे? What is a Country? जनताका लागि देश के हो ? जनताका लागि देश संविधान, कानुन, नागरिकता, सिमाना र झन्डा मात्र हो ? होइन । जनताका लागि देश राजधानी, त्यसबीच ठडिएको दरबार र त्यसको गजुर हो ? होइन । जनताका लागि देश भनेको सरकार हो ? होइन । जनताका लागि देश निर्वाचन क्षेत्र मात्र हो ? हुँदै होइन । त्यसो भए जनताका लागि के हो त देश ? जनताका लागिदेश चार सिमानाभित्रको माटो मात्र होइन । योसँगै जोडिने भावना, प्रेम, ऊर्जा र सपनाहरूको बगैंचा हो । जनताका लागि देश आशा हो । जनताका लागि देश खेतमा झरेको पसिनाको बियाड हो । आन्दोलनहरूमा सडकमा पोखिएको रगत हो । आफ्ना सपनाहरूको कविता हो । जस्तो, एउटा शिशुका लागि आमाको काख । जस्तो, भर्खर हिँड्दै गरेको एउटा बालकका लागि पिताजीको हात । एउटा यात्रीका लागि देश बाटो हो, जसमाथि ऊ आफ्ना पैतालाका डोबहरू छोड्छ र गन्तव्यतिर बढ्छ । देश भनेको ...

Easy 12 steps to solve standard Rubik's Cube (3*3*3)( Fully explained with solution of flip doubts and all )

Easy 12 steps to solve standard Rubik's Cube (3*3*3)  First of all , let us tell you in brief about Rubik's cube . It contains  Six faces of Six different color {Blue , Green(opposite to blue) , red , orange (opposite to red) , white ( usually taken as reference color) and yellow (opposite to white) }  To make you easy ,we have given easy name for the layers and  moves of cube : (NOTE : A Center color of cube never moves so below mentioned  color facing towards you , to the right , left , up, down  and back is a center color which is in the middle of each layer )  FRONT LAYER F ( Front): The front layer of cube is facing towards you . If F  move is to be done then , move the front layer in clockwise  direction . F' ( Front prime ): If F' move is to be done then , move the front layer in anti-clockwise direction BACK LAYER B ( Back ) : The back layer is just opposite to the front  layer.  Suppose , if we take blue as...